शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विरोध

नारायणहिटी अगाडि राजा पक्षधरको प्रदर्शन, तस्बिरहरु

शुक्रबार, २३ फागुन २०८१, १५ : ०८
शुक्रबार, २३ फागुन २०८१

काठमाडौँ । राजा पक्षधर समूहले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि प्रदर्शन गरेका छन् । जनताको नासो फिर्ता चाहियो भन्दै उनीहरुले राजाको पक्षमा नारा लगाएका थिए । प्रदर्शनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत माग गरेका छन् ।  

ResizedImage_2025-03-07_14-27-30_1193ResizedImage_2025-03-07_14-27-31_2460ResizedImage_2025-03-07_14-27-32_8285ResizedImage_2025-03-07_14-27-33_8874ResizedImage_2025-03-07_14-27-34_1526ResizedImage_2025-03-07_14-27-35_1934ResizedImage_2025-03-07_14-27-35_9490ResizedImage_2025-03-07_14-27-36_2073ResizedImage_2025-03-07_14-27-37_1976ResizedImage_2025-03-07_14-27-38_1025ResizedImage_2025-03-07_14-27-39_1467

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप