फोटोफिचर
एमाले केन्द्रीय कार्यालयमा शिक्षकहरूको धर्ना, तस्बिरमा हेर्नुहोस्
बुधबार, २८ फागुन २०८१, १३ : ४४
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनको दोस्रो चरण अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना बस्न सुरु गरेका छन् । आज उनीहरू नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा धर्ना बसेका हुन्।
फागुन २४ गते पहिलो चरणको आन्दोलन पुरा गरेको महासङ्घले फागुन २७ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो । फागुन २७ गते देखि चैत्र ५ गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम घोषणा गरेको हो ।
_L3ke1R1GFl.jpg)
_wr8SgUjnfu.jpg)
_jyx0bLAtLF.jpg)
_UfT4BQSWsW.jpg)
_8nb3umjfhm.jpg)
_aKRmssOeNS.jpg)
_FsrVggwf6l.jpg)
_66kn8NlenQ.jpg)
_msbUGv9cFn.jpg)
_8deJyEA2aI.jpg)
_dUMhVCzrYa.jpg)
_7c9ftb341C.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण