अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधीजन्य हुरीको बबण्डर, १८ जनाको मृत्यु
आइतबार, ०३ चैत २०८१, ०० : ४४
काठमाडौं । अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा चलेको आँधीजन्य हुरीबतासको चपेटामा परी कम्तिमा पनि १८ जनाको मृत्यु भएको खबर छ । मिसौरीमा मात्रै ११ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
मिसौरीका गभर्नरले शनिबार आँधीले बबण्डर गर्ने भन्दै चेतावनी दिएका थिए । मिसौरी र टेनेसीमा अझै पनि चट्याङ र तीब्र गतिको हावा चल्ने पूर्वानुमान गर्दै सतर्क गराइएको छ । जर्जियाका गभर्नर ब्रायन केम्पले आपतकाल घोषणा गरेका छन् भने स्थानीयलाई सतर्क एवं चनाखो रहन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण