मिडेयाद्वारा आकर्षक अफर र लक्की ड्रको घोषणा
काठमाडौँ । घरेलु उपकरण निर्माता मिडेयाले नेपालमा आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘न्यू ईरा अफ स्मार्ट लिभिङ’ अभियान सुरु गरेको घोषणा गरेको छ। यो अभियानमा ग्राहकहरूले विभिन अफरहरू, लक्कीड्रहरू र क्यासब्याक प्रदान पाउनेछन् ।
ग्राहकहरूले बम्पर लक्की ड्रमा भाग लिई मिडेया ५१९ लिटर मल्टि(डोर रेफ्रिजेरेटर जित्ने अवसर प्राप्त गर्न सक्छन् । मासिक लक्की ड्रमा मिडेया ८ किलो वासिङ मेसिन, र सुनिश्चित पुरस्कारको रूपमा वासिङ मेसिन र डीडी रेफ्रिजेरेटर राइस कुकर पाउन सक्छन्।
थप पुरस्कारहरूमा साइड बाई साइड मल्टी डोर रेफ्रिजेरेटरमा इन्डक्सन कुकर, ग्रिलरकन्भेक्सन माइक्रोवेभ ओभनमा खाना पकाउने किट, र डिसवासरमा २ डिसवासर ट्याब्लेटहरू समावेश छन्। साथै, ग्राहकहरूले आफ्नो खरिदमा ३७,७०० नेरु सम्मको क्यासब्याकको मजा लिन सक्छन्।
भाग लिनको लागि, ग्राहकहरूले अभियान सामग्रीमा दिइएको क्यूआर कोड स्क्यान गरी, आफ्नो खरिद दर्ता गर्नुपर्नेछ र यी उत्कृष्ट पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्न सक्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण