कनेक्ट आईपीएसजस्तै देखिने फेक यूआरएलबाट सावधान रहन आग्रह
शनिबार, ३० चैत २०८१, २० : १७
काठमाडौँ । नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएसजस्तै देखिने फेब वेबसाइटरयूआरएलदेखि सावधान हुन आग्रह गरेको छ । हाउसले आफूहरूको आधिकारिक वेबसाइट लगइन डट कनेक्टआईपीएस डट कमबाहेक अरू कुनै वेबसाइट नभएको स्पष्ट पारेको छ ।
सामाजिक सञ्जालमा नक्कली वेबसाइटबाट ठगी प्रयास भइरहेको गुनासो आएपछि हाउसले सार्वजनिक सूचनामार्फत यस्तो आग्रह गरेको हो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण