सबैभन्दा बढी निर्यात भए यी पाँच वस्तु
आइतबार, ०७ वैशाख २०८२, १२ : ३६
काठमाडौँ । चालु आर्थिक २०८१/८२ को चैत मसान्तसम्ममा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ ।
जसमध्ये सबैभन्दा धेरै निर्यात हुनेमा प्रशोधित तथा पाम तेल रहेको छ । यो अवधिमा ७४ अर्ब २८ करोड बरबबरको पाम तथा प्रशोधित तेल निर्यात भएको छ ।
यसैगरी ११ अर्ब ९५ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु निर्यात भएको छ । १० अर्ब ७४ करोड रुपैयाँ बराबरको चिया कफी तथा अन्य मसलाजन्य वस्तु निर्यात भएको छ । १७ अर्ब ४६ करोड रुपैयाँको धागो, ९ अर्ब ३० करोड रुपैयाँको गलैँचा निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण