कोलकाता आगलागी : होटल मालिक र प्रबन्धक पक्राउ
बिहीबार, १८ वैशाख २०८२, ११ : ५४
नयाँ दिल्ली । हालै कोलकाताको एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको थियो । यस घटनामा प्रहरीले होटलका मालिक र प्रबन्धकलाई पक्राउ गरेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले ऋतुराज होटलका मालिक आकाश चावला र प्रबन्धक गौरव कपूरलाई बिहीबार बिहान पक्राउ गरेको छ । जोरसांको प्रहरी चौकीमा दुवै जना विरुद्ध बीएनसीको धारा १०५ र पश्चिम बंगाल अग्नि सेवा ऐन अन्तर्गत स्वतः मुद्दा दर्ता गरिएको छ ।
अप्रिल २९ मा कोलकाताको मच्छुआ क्षेत्रमा रहेको ऋतुराज होटलमा आगलागी भएको थियो । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने अन्य कयौँ घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण