बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय
वसन्त ऋतुमा बैजनी बहार, तस्बिरहरू
फोटोफिचर

वसन्त ऋतुमा बैजनी बहार, तस्बिरहरू

शनिबार, २० वैशाख २०८२

काठमाडौँ । वसन्त ऋतुसँगै काठमाडौँ सहरको दृश्य बैजनी रङले मनमोहक बनेको छ । केही समय अघिसम्म प्रदूषणले आक्रान्त उपत्यका बेलाबेलाको वर्षाले पखालिएर निकै हदसम्म स्वच्छ पनि बनेको छ ।

Jacaranda Blossom.-212

 वैशाख लागेसँगै काठमाडौँ फूलैफूलले ढाकिएको छ । सडक किनारमा लगाइएका ज्याकराण्डाका फूलहरूले मानिसको मन लोभ्याइरहेका छन् । बैजनी पृष्ठभूमिमा फोटो/भिडियो खिच्नेहरू पनि थुप्रै देखिन्छन् ।

Jacaranda Blossom.-213Jacaranda Blossom.-214Jacaranda Blossom.-215Jacaranda Blossom.-216Jacaranda Blossom.-217Jacaranda Blossom.-218Jacaranda Blossom.-219Jacaranda Blossom.-220Jacaranda Blossom.-221Jacaranda Blossom.-222

तस्बिर : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया