आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)

काठमाडौँ । यतिबेला काठमाडौँ सहर रङ्गिएको छ ।  राजधानी काठमाडौँका मुख्य सडकहरूमा ज्याकाराण्डा फूल फुलेर ढकमक्क भएका छन् । ज्याकाराण्डा फूल फुलेपछि काठमाडौँ रङ्गिएको हो । मध्य चैतदेखि वैशाखसम्म ज्याकाराण्डाले...