सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सोमबार, २२ वैशाख २०८२, १० : ४६

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको हो ।
यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदी सोमबार पनि सोही कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यक्ष प्रचण्डको प्रश्न : दलित, महिला बहिष्कार गरेर बनाइने ‘सुखी नेपाली’ कस्ता ?
-
गैरआवासीय नेपालीका अधिकार सुनिश्चित गरी राष्ट्रनिर्माणमा योगदान उपयोग गर्न प्रचण्डको आग्रह
-
‘माफियाका लागि विधेयक, भूमिहीनलाई बेवास्ता ?’ : पूर्व प्रधानमन्त्री प्रचण्ड
-
कृषि क्षेत्रका कार्यक्रम हटाइएकोमा अध्यक्ष प्रचण्डको आपत्ति
-
नीति तथा कार्यक्रम जनअपेक्षाअनुकूल छैन : प्रचण्ड
-
केबल चोरी हुँदा स्पेनमा हाई–स्पिड रेल सेवा प्रभावित