नेपाल अमेरिकी पत्रकार संघको अध्यक्षमा भण्डारी
सोमबार, २९ वैशाख २०८२, ०६ : ४१
लास भेगास । नेपाल अमेरिकी पत्रकार संघ (नेजा) को अध्यक्षमा पुनः सुरज भण्डारी निर्वाचित भएका छन् । अमेरिकाको लास भेगासमा आइतबार सम्पन्न संघको नवौँ महाधिवेशनबाट भण्डारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।
संघको उपाध्यक्षमा कल्पना घिमिरे चयन भएकी छन् भने महासचिवमा ईश्वरी न्यौपाने तथा कोषाध्यक्षमा झरना अधिकारी चयन भएका छन् । सचिवमा शंकर बहादुर थापा चुनिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा
-
सर्वकालिक महान् चलचित्र ‘दो बिघा जमिन’
-
अखिल (क्रान्तिकारी) को तेस्रो केन्द्रीय समितिको बैठक सुरु
-
बाजुरा र हुम्लाको सीमा विवाद : सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो
-
अब हाम्रो भेट विश्वकपपछि मात्र हुनेछ प्रिया !
-
च्याटजिपिटी संवादका कारण गयो युवतीकाे ज्यान, एआई विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण