नारायण र स्वरूपराजको सहकार्यमा ‘स्वार्थी संसार’ सार्वजनिक
बिहीबार, ०१ जेठ २०८२, ११ : ५६
काठमाडौँ । गीतकार नारायण खतिवडाको शब्द, लक्ष्मण शेषको सङ्गीत रहेको गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ । गीतमा गायक स्वरूपराज आचार्यले स्वर दिएका छन् ।
लामो समयको अन्तरालपछि वरिष्ठ सङ्गीतकार लक्ष्मण शेषले यसै गीतमार्फत सङ्गीतमा पुनरागमन गरेका हुन् । आजभोलि मानिस आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुने, लाभ र फाइदा लिने तर आफ्नो लुकेको स्वार्थ पूरा भएपछि कुल्चेर हिँड्ने प्रवृत्ति गीतमा व्यक्त गरिएको छ ।
गीतकार खतिवडाका यसअघि स्वदेश छोडी, मनका कुरा, विन्दास, देखुँदेखुँ, सन्देश पुर्याइदेऊ, मेरो कथा, चोखो चोखो लगायतका दर्जनौँ गीत बजारमा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण