इटालियन सिरी’ए मा एटलान्टा विजयी
आइतबार, ०४ जेठ २०८२, ०६ : ४३
काठमाडौं । इटालियन सिरी’ए मा तेस्रो स्थानको एटलान्टा विजयी भएको छ । एटलान्टाले गिरोनालाई उसैको मैदानमा ३-२ गोल अन्तरले हराएको हो ।
लिगमा एक खेल बाँकी रहँदा एटलान्टाले ७४ अंक जोडेको छ । जसले उसलाई च्याम्पियन्स लिगका लागि सुरक्षित गरेको छ भने दोस्रो स्थानको इन्टर मिलानसँग अंक दुरी कम गरेको छ ।
इन्टरको ३६ खेलबाट ७७ अंक छ भने शीर्ष स्थानको नापोलीको ७८ अंक छ । उपाधि दौडमा रहेका नापोली र इन्टरले दुई खेल खेल्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण