जनयुद्धको उद्गम थलोमा प्रचण्डको 'मर्निङ वाक' (तस्बिरहरू)
बिहीबार, ०८ जेठ २०८२, ०८ : ४६
रोल्पा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले आज बिहान थबाङमा मर्निङ वाक गरेको छ ।
माओवादी जनयुद्धको उद्गम थलो थवाङमा प्रचण्डसहितका नेता कार्यकर्ताले मर्निङ वाक गरेका हुन् ।
सो क्रममा प्रचण्डले सहिद परिवारसँगै स्थानीय नेता कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया पनि गरेका थिए ।
_PBa0PUv4cE.jpg)
_aWInuwpkpI.jpg)
_tIfpks1fRi.jpg)
_s0UMhGth4J.jpg)
_iur9OptBuY.jpg)
_cb0oh4Qe74.jpg)
_TLbJJRGa25.jpg)
_MInb4vnzCG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण