शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बैंककबाट ल्याएको साढे ४ केजी गाँजा त्रिभुवन विमानस्थलबाट बरामद

बिहीबार, ०८ जेठ २०८२, १३ : ५९
बिहीबार, ०८ जेठ २०८२

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय श्रीनिस कालेकलाथिल छन् । 

नेपाल एयरलाइन्सको उडानबाट उनले ल्याएको ४ केजी ४८० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । उनले सुटकेशमा लुकाएर गाँजा ल्याएका थिए । 

आरोपीमाथि लागुऔषध नियन्त्रण ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप