राइड सेयरिङ प्रयोगकर्ताले धेरै भाडा लिए १०३ मा फोन गर्न प्रहरीको आग्रह
सोमबार, १९ जेठ २०८२, १० : १३
काठमाडौँ । यातायात बन्दको मौका छोपेर राइड सेयरिङ एप प्रयोगकर्ताहरूले धेरै भाडा लिएको यात्रुहरूले गुनासो गरेका छन् । पठाओ र इनड्राइभ राइडरहरुले ‘अफलाइन बार्गेनिङ’ गर्ने गरेको गुनासो आएपछि प्रहरीले त्यसबारे उजुरी गर्न आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै राइडरहरुलाई धेरै भाडा नलिन आग्रह गरेको छ । धेरै भाडा लिएको पाइए नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०३ नम्बरमा फोन गर्न प्रहरीले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण