फोटो फिचर
उपत्यकामा सार्वजनिक यातायात बन्द, निजी गाडीको चहलपहल (तस्बिरहरू)
सोमबार, १९ जेठ २०८२, १४ : १०
काठमाडौँ । उपत्यकामा सार्वजनिक यातायात बन्द छन् । गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङको विरोधमा सोमबार सार्वजनिक यातायात बन्द भएका हुन् ।
यातायात व्यवसायीहरुले सवारीसाधन ग्यारेजमै थन्काएर विरोध गरिरहँदा उपत्यकाका सडकमा निजी(प्राइभेट) गाडीहरु भने गुडिरहेका छन् ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण