राइड सेयरिङ
राइड सेयरिङका नाममा बढी भाडा असुल्ने सयभन्दा बढी ट्राफिकको कारबाहीमा
सोमबार, १९ जेठ २०८२, १५ : २४
काठमाडौँ । राइडसेयरिङका नाममा बढी भाडा असुल गर्ने सयभन्दा बढी राइडरलाई कारबाही गरिएको छ । अहिलेसम्म १ सय २ जना कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
उनका अनुसार उजुरीका आधारमा राइड सेयरिङका नाममा बढी भाडा असुल गर्ने ६ जनालाई ५ हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । यस्तै अन्य ९६ जनालाई ५०० र सोभन्दा माथि जरिवाना गरेको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण