फोटो फिचर
यातायात व्यवसायी र प्रहरीबिच तनाव (तस्बिरहरू)
मङ्गलबार, २० जेठ २०८२, १८ : ३४
काठमाडौँ । काठमाडौँको जडीबुटीस्थित अरनिको बसपार्कमा सार्वजनिक यातायात बन्दको समयमा यातायात व्यवसायीले यात्रु बोकेको भन्दै तनावको स्थिती सिर्जना भएको छ ।
मङ्गलबार प्रहरीले हस्तक्षेप गरेको छ । बन्दको समयमा यात्रु बोकेका सार्वजनिक बसहरूलाई रोकेर यात्रु झर्ने काम गरेपछि केही व्यवसायीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ, जसका कारण प्रहरी र यातायात व्यवसायीबिच तनावको अवस्था समेत सिर्जना भएको हो ।









तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण