‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स
सोमबार, ०२ असार २०८२, १८ : १४
काठमाडौँ । गायिका शर्मिला वर्देवा र गायक प्रमोद शर्माको स्वर रहेको गीत ‘खै त मायाले कुरा बुझेको’को भिडियो सार्वजनिक भएको छ । गीतमा दिनेश राज पुरीको शब्द तथा राजेन्द्र बजगाईँको सङ्गीत छ ।
बजगाईँकै सङ्गीत संयोजन रहेको गीतको भिडियो सियोन श्रेष्ठले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । भिडियोमा सुधीर श्रेष्ठ, बिना राउत र श्रीस्वस्थानी तामाङको अभिनय देख्न सकिन्छ ।
भिडियोमा करन चौसिरको छायाङ्कन र शिलन लम्सालको सम्पादन छ । गीत म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अब तिम्रो पालो मेस्सी’
-
नारायण गोपालको गीत गाउँदै आर्मोन नेक्स्ट राउन्डमा
-
रवि लामिछानेदेखि मन्त्री र सांसदको गाडीमा कालो सिसा (तस्बिरहरू)
-
झन्डै ३८ लाख नागरिकले स्वास्थ्य बीमा नवीकरण गरेनन्
-
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
-
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०५ औँ वर्षगाँठ: नयाँ युगका चुनौती सामना गर्न सीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण