कुनै समय मुग्लिन बजारमा बाक्लै चहलपहल हुन्थ्यो । पूर्व पश्चिम जाने गाडीहरु मात्र होइन पोखरा जाने गाडी पनि यहाँ रोकिन्थे । यात्रुलाई खाना खुवाउन गाडीहरु मुग्लिनमै रोकिन्थे । हिजोआज त्यही मुग्लिन बजार उराठलाग्दो छ । पहिले जस्तो चहलपहल छैन । भातमा कमिसन नपाएपछि गाडी चालकहरु अचेल यहाँ गाडी रोक्दैनन् । केही पहिले हामीले मुग्लिन बजार पुगेर तयार पारेको यो भिडिओ :
प्रतिक्रिया