विप्लवले भेटे झलनाथ खनाल
शुक्रबार, ०६ असार २०८२, १७ : ३९
सारांश
- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेटवार्ता गरेका छन्।
- भेटमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए, र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भयो।
- छलफलमा आगामी राजनीतिक दिशा र रणनीतिबारे समेत कुराकानी भएको बताइएको छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल भेटेका छन्।
खनालसँग भेट गर्न चन्द पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा लिएर शुक्रबार खनाल निवास पुगेका हुन् । भेटमा वर्तमान राजनीतिक परिस्थिति र आगामी दिशाबारे छलफल भएको प्रवक्ता विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण