सिन्धुपाल्चोकका विभिन्न स्थानहरूमा मध्यम वर्षा
आइतबार, २२ असार २०८२, २१ : ३५
काठमाडौँ । आइतबार राति (पछिल्लो ३ घण्टा) सिन्धुपाल्चोक जिल्ला स्थित गोब्रे, चौतारा, घुमथाङ्ग लगायत आसपासका स्थानहरुमा मध्यम वर्षा मापन भएको छ ।
सो क्षेत्र भई बहने स-साना खोलाहरुमा बहाव केहि बढ्न सक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध फेरि सुरु भयो भने इरानको अस्तित्व रहने छैन : ट्रम्प
-
तेस्रो स्थानमा रहेर पनि विश्वकपको अन्तिम ३२ मा छनोट भए यी आठ टिम, गोलअन्तरकै कारण बाहिरियो इरान
-
अमेरिकी हवाई आक्रमण युद्धविरामको स्पष्ट उल्लङ्घन : इरान
-
रास्वपाको दस्ताबेजले लोकतन्त्रको आधार हल्लाउन खोज्दैछ : नेकपा
-
नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज
-
श्रम संस्कृतिको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण