आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ उपत्यकामा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा

आइतबार, २२ असार २०८२, २१ : ४०
आइतबार, २२ असार २०८२

काठमाडौँ । काठमाडौँ उपत्यका तथा उपत्यकाको उत्तर र उत्तर–पूर्व दिशा आसपासका जिल्लामा आइतबार राति मेघ गर्जन र चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । 

मौसमी प्रणाली विकसित भएको र दक्षिण दिशामा फैलिने क्रममा रहेकोले सो क्षेत्र आसपासको क्षेत्रमा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप