आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खोटाङको बाक्सिला, भैंसे लामिडाँडामा मध्यम वर्षा मापन

मङ्गलबार, २४ असार २०८२, २१ : ५२
मङ्गलबार, २४ असार २०८२

काठमाडौँ । खोटाङस्थित बाक्सिला,भैँसे लामिडाँडा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो तीन घण्टामा उक्त क्षेत्रमा मध्यम बर्षा मापन गरिएको हो ।

थप वर्षा हुने सम्भावना रहेकोले खोटाङ भई बहने स–साना खोलाहरुमा बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप