शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नागपञ्चमीका दिन नगरपालिकाले दियो सार्वजनिक बिदा

सोमबार, १२ साउन २०८२, २० : ४४
सोमबार, १२ साउन २०८२

रौतहट । रौतहटको इशनाथ नगरपालिकाले नागपञ्चमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको नगरपालिका प्रमुखस्तरीय निर्णयअनुसार १३ गते मंगलबार नागपञ्चमीको दिन बिदा दिने भएको हो ।

नगरपालिकाको कार्यालयले आज एक सूचना जारी गर्दै लेखेको छ– कार्यालयमातहत रहेका सबै संस्था, शिक्षण संस्थाहरूसमेत स्थानीय सार्वजनिक बिदा दिइएको व्यहोरा जानकारीका लागि सबैमा अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति नगरपालिका क्षमाप्रार्थी छ ।’

ishnath

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप