ताेडियाे अनशन
कानुनमन्त्रीको हातबाट जुस खाँदै बिनु यादवले तोडिन् अनशन
बुधबार, २१ साउन २०८२, २० : ०५
काठमाडाैँ । बहुविवाह गर्न पाउने कानुन ल्याउन लागिएको भन्दै अनशन बसेकी बिनु यादवले अनशन तोडेकी छन् । बुधबार कानुनमन्त्री अजय कुमार चौरसियाले उक्त कानुन नआउने प्रतिबद्धता जनाएपछि ६ दिनदेखि अनशनरत यादवले अनसन तोडेकी हुन् ।
कानुन मन्त्री अजय चौरसिया आफैले यादवलाई जुस खुवाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण