रवि लामिछानेलाई भेट्दै बाबुराम
बिहीबार, २२ साउन २०८२, १० : १९
सारांश
- डा. बाबुराम भट्टराईले भैरहवा कारागारमा रहेका रवि लामिछानेलाई भेट्ने भएका छन्।
- भट्टराई लुम्बिनी प्रदेशको पार्टी प्रशिक्षणका लागि भैरहवा पुगेका हुन्।
- लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेलमा छन्।
काठमाडौँ । नेसपा (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज भैरहवा कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् ।
लुम्बिनी प्रदेशको दुई दिने पार्टी प्रशिक्षण कार्यक्रमका लागि आज भैरहवा पुगेका उनले १०ः३० बजे लामिछानेलाई भेट्न कारागार जाने भट्टराईको सचिवालयले जानकारी दिएको छ ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका लामिछाने भैरहवा कारागारमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण