बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

वसन्तपुर दरबार क्षेत्रमा सांस्कृतिक झाँकी प्रदर्शन, तस्बिरहरू

बिहीबार, २२ साउन २०८२, १६ : ४७
बिहीबार, २२ साउन २०८२

काठमाडौँ । शनिबार परेको विश्व जनजाति दिवसको अवसरमा बिहीबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।

आदिवासी जनजातिको परम्परागत ज्यान र सीपलाई प्रवर्द्धन गर्नका लागि सो कार्यक्रम आयोजना गरिएको नेपाल आदिवासी जनजाति उत्थान प्रतिष्ठानले जनाएको छ । सो कार्यक्रममा आदिवासी जनजातिको सांस्कृतिक पहिरन सहित विभिन्न जातिहरूको सहभागिता रहेको थियो ।

Indigenous Day_-451Indigenous Day_-452Indigenous Day_-453Indigenous Day_-455Indigenous Day_-456Indigenous Day_-457Indigenous Day_-458Indigenous Day_-459Indigenous Day_-460Indigenous Day_-461Indigenous Day_-462Indigenous Day_-463Indigenous Day_-464Indigenous Day_-465Indigenous Day_-466Indigenous Day_-467Indigenous Day_-468Indigenous Day_-469

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप