फोटोफिचर
धमाधम तयार गरिँदै विद्या भण्डारीको सम्पर्क कार्यालय, तस्बिरहरू
शुक्रबार, २३ साउन २०८२, ११ : ४५
काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो सम्पर्क कार्यालय बनाउन भनेर थापागाउँमा भाडामा लिइएको घर अहिले मर्मतको काम भइरहेको छ । उनले विदुर मैनालीको पूरै घर भाडामा लिएकी हुन् ।
अहिले घरको झ्याल, ढोका लगायत अन्य बिग्रेको ठाउँमा मर्मतको काम भइरहेको छ । केही दिनमै सम्पर्क कार्यालयको उद्घाटन गर्ने तयारी छ । विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको घर २०४८ सालको चुनावमा मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका बताइएको छ ।
दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारी अब सक्रिय राजनीतिमा आउन लागेकी हुन् ।
_WvveeT5ueJ.jpg)
_MAsdbzpMDj.jpg)
_UWBHqiE5OV.jpg)
_hhAnC4QZjT.jpg)
_5rjj40VpLN.jpg)
_Okz1HKQc3D.jpg)
_UPfco3caHC.jpg)
_Ctk0Q2RBN6.jpg)
_Pr8EJH6xJy.jpg)
_rsfWV8gAKn.jpg)
_xLFtjBruUT.jpg)
_7iwqfqe5dP.jpg)
_E1pawwN8tT.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वर्णिम र रविको फरक विचारले रास्वपामा लोकतान्त्रिक बहसको ढोका खोलेको छ’
-
युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
-
विद्यालय तहमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम
-
विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरवलोकन गर्न सुझाव माग
-
२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
-
सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण