बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

कीर्तिपुरमा मनाइयो बाघ भैरव जात्रा (तस्बिरहरू)

आइतबार, ०१ भदौ २०८२, ०९ : २६
आइतबार, ०१ भदौ २०८२

सारांश

  • कीर्तिपुरमा भदौको पहिलो दिन बाघ भैरव जात्रा मनाइन्छ, जहाँ मूर्ति घुमाइन्छ।
  • जात्रामा परम्परागत बाजा, भजन र लाखे नाचसहित उत्सव मनाइन्छ।
  • भक्तजनहरूले मन्दिरको १०८ पटक घुम्दा सफलता र स्वास्थ्यको आशीर्वाद पाउने विश्वास गर्छन्।

काठमाडौँ । कीर्तिपुरको बाघ भैरव जात्रा भदौ महिनाको पहिलो दिन मनाइन्छ। यस दिन बाघ भैरवको मूर्ति कीर्तिपुरको विभिन्न स्थानमा घुमाइन्छ । 

जहाँ परम्परागत बाजा, भक्तजनको भजन–कीर्तन र लाखे नाचसँगै उत्सव मनाइन्छ। श्रद्धालुहरूले बाघ भैरव मन्दिरको १०८ पटक घुम्दा सफलता र स्वास्थ्यको आशीर्वाद पाइने विश्वास छ।

02-Bagh Bhairav Jatra_NPL (6)

नेपाल संवत् २४३ कालिन शिवदेव द्धितियले कीर्तिपुरका शक्तिको आधार बाघभैरवलाई केन्द्र बनाइ पश्चिममा शैव देवता रहने गरी शिवरत र पूर्वमा बौद्ध देवीदेवताको मात्र बाहुल्य रहने गरी देवरत क्षेत्र व्यवस्थित रूपमा बसाएको इतिहास पाइन्छ । तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी

01-Bagh Bhairav Jatra_NPL (3)03-Bagh Bhairav Jatra_NPL (7)04-Bagh Bhairav Jatra_NPL (8)05-Bagh Bhairav Jatra_NPL (9)06-Bagh Bhairav Jatra_NPL (10)07-Bagh Bhairav Jatra_NPL (11)08-Bagh Bhairav Jatra_NPL (12)09-Bagh Bhairav Jatra_NPL (13)11-Bagh Bhairav Jatra_NPL (15)12-Bagh Bhairav Jatra_NPL (16)13-Bagh Bhairav Jatra_NPL (17)14-Bagh Bhairav Jatra_NPL (18)15-Bagh Bhairav Jatra_NPL (19)16-Bagh Bhairav Jatra_NPL (20)17-Bagh Bhairav Jatra_NPL (21)18-Bagh Bhairav Jatra_NPL (22)19-Bagh Bhairav Jatra_NPL (23)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप