बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

कीर्तिपुरमा मनाइयो बाघ भैरव जात्रा (तस्बिरहरू)

काठमाडौँ । कीर्तिपुरको बाघ भैरव जात्रा भदौ महिनाको पहिलो दिन मनाइन्छ। यस दिन बाघ भैरवको मूर्ति कीर्तिपुरको विभिन्न स्थानमा घुमाइन्छ ।  जहाँ परम्परागत बाजा, भक्तजनको भजन–कीर्तन र लाखे नाचसँगै उत्सव मनाइन्छ।...