मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नाइजेरियाले फर्कायो दोस्रो हाफमा बराबरी गोल

बुधबार, १३ असार २०७५, ०० : ५९
बुधबार, १३ असार २०७५

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को खेलमा अर्जेन्टिनाविरुद्ध नाइजेरियाले गोल फर्काएको छ । 

नाइजेरियाका खेलाडी भिक्टोर मोसेसले दोस्रो हाफको ५१ औं मिनेटमा अर्जेन्टिनाविरुद्ध गोल फर्काएका हुन् । 

त्यस्तै खेलको पहिलो हाफमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले खेलको १४ औं मिनेटमा पहिलो गोल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप