शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
एनपीएल

एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि सञ्चालन हुने

बिहीबार, ०५ भदौ २०८२, १५ : ५७
बिहीबार, ०५ भदौ २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणको मिति घोषणा गरिएको छ । एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म सञ्चालन हुने छ ।

एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ । एनपीएलको पहिलो संस्करण सुदूरपश्चिम राेयल्सलाई हराउँदै जनकपुर बोल्टस्‌ले जितेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप