काठमाडौँ । तारकेश्वर नगरपालिका–७ मा आज बिहान एक ईभी माइक्रो बस दुर्घटनाग्रस्त भएको छ । बागमती प्रदेश ०६–००१ ज ०५६२ नम्बरको सो माइक्रो काठमाडौं–नुवाकोट सडक खण्डमा गुड्ने क्रममा साङला खोलामा खसेको हो ।
चार्जिङ स्टेसनबाट बसपार्कतर्फ जाँदै गर्दा माइक्रो खाली रहेकाले कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । बस खस्ने कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
_yIASV2SpHG.jpg)
_2gwqyL32Y7.jpg)
_NtBa4kT5iW.jpg)
_IuuNR57CUy.jpg)
_RtMdIn4LrH.jpg)
_AUctbBkqwT.jpg)
_jd06Zr62TC.jpg)
_hoyCZ2ZiGb.jpg)

तस्बिर : क्षितिज तामाङ/नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया