एलिनाले फेसबुकमा लेखिन् मार्मिक स्ट्याटस
सोमबार, ०९ भदौ २०८२, २१ : १९
काठमाडौँ । गायिका एलिना चौहानले पूर्वपति विष्णु सापकोटा लक्षित मार्मिक स्ट्याटस लेखेकी छन् ।
उनले तिजको दर खाने दिनको अवसरमा सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा पूर्वपति सापकोटा लक्षित मार्मिक स्ट्याटस लेखेकी हुन् । उनले लेखेकी छन्,'मैले पुजेर जल खाएका तिम्रा खुट्टा,मेरो छातीमा बजारिए । त्यसपछि थाहा भयो तिजको व्रत आफ्नो आयु बढाउन बस्नुपर्ने रहेछ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण