ऐन महर दम्पतीलाई हाजिर जमानीमा छाड्ने निर्णय
बुधबार, ११ भदौ २०८२, १८ : ३४
काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर दम्पतीलाई हाजिर जमानीमा छाड्ने निर्णय गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले ऐन महर उनकी श्रीमती सनुजा श्रेष्ठलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेका हुन् । साइबर अपराधविरुद्ध पक्राउ पूर्जी जारी भएपछि बुधबार महर दम्पती प्रहरीमा उपस्थित भएका थिए ।
प्रहरीले उनीहरूलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराएको थियो । त्यसपछि सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छाड्ने निर्णय गरेको हो ।
एक महिलाले उनीहरू विरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण