शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जर्मनीविरद्ध कोरियाले गर्यो पहिलो गोल

बुधबार, १३ असार २०७५, २१ : ३९
बुधबार, १३ असार २०७५

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को खेलमा कोरियाले जर्मनीविरुद्ध गोल गरेको छ । 

पहिलो हाफ बराबरी खेलको कोरियाका खेलाडी किम योङले खेलको ९२ औं मिनेटमा पहिलो गोल गरेका हुन् । उनले खेलको अतिरिक्त समयमा गोल गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप