जेनजी प्रदर्शन
जेनजीमाथिको प्रदर्शनले राज्यको निरङ्कुश छवि उजागर गर्यो : सर्वोच्च अदालत बार एशोसिएसन
सोमबार, २३ भदौ २०८२, १६ : ३४
काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले जेनजीले गरेको प्रदर्शनमाथि राज्ये ज्यादती गरेको भन्दै निन्दा गरेको छ । घटनाले राज्य प्रशासनको निरङ्कुश छविलाई उजागर गरेको जनाएका छन् ।
सचिव रमणकुमार कर्णद्वारा साेमबार जारी प्रेस विज्ञप्तिमा भनिएकाे छ,'जेनजीको आन्दोलनमा प्रहरी र प्रशासनबाट भएको शक्ति प्रदर्शन र सुरक्षाकर्मीबाट चलाइएको गोली लागि सयौँ प्रदर्शनकारी घाइते भएको र सार्वभौम नागरिकहरूको मृत्यु समेत हुन गएकोतर्फ यस बारको गम्भीर ध्यानाकर्षण भएको छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण