वर्ल्डलिङ्कको इन्टरनेट सेवा देशभर सामान्य अवस्थामा फर्कियो
शुक्रबार, २७ भदौ २०८२, १४ : १८
काठमाडौँ । देशभर फैलिएको आन्दोलनका कारण केही स्थानमा अवरुद्ध बनेको वर्ल्डलिङ्कको इन्टरनेट सेवा पूर्ववत अवस्थामा फर्किएको छ । कम्पनीका अनुसार सामान्य मर्मतपछि इन्टरनेट सेवा देशभर सामान्य रूपमा सञ्चालनमा आएको हो ।
हालैका प्रदर्शनका क्रममा केही ठाउँमा सामान्य क्षति पुगे पनि ठुलो क्षति भने नभएको कम्पनीले जनाएको छ । मर्मत कार्य सम्पन्न भएपछि सेवा सुचारु गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण