आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

वर्ल्डलिङ्कको इन्टरनेट सेवा देशभर सामान्य अवस्थामा फर्कियो

काठमाडौँ । देशभर फैलिएको आन्दोलनका कारण केही स्थानमा अवरुद्ध बनेको ​वर्ल्डलिङ्कको इन्टरनेट सेवा पूर्ववत अवस्थामा फर्किएको छ । कम्पनीका अनुसार सामान्य मर्मतपछि इन्टरनेट सेवा देशभर सामान्य रूपमा सञ्चालनमा आएको हो...