शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
आन्दोलनका घाइते भेट्न प्रधानमन्त्री कार्की ट्रमा सेन्टरमा
फोटोफिचर

आन्दोलनका घाइते भेट्न प्रधानमन्त्री कार्की ट्रमा सेन्टरमा

शनिबार, २८ भदौ २०८२

काठमाडौँ । नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की हालै भएको 'जेनजी' आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न शनिबार राष्ट्रिय ट्रमा सेन्टर पुगेकी छन्।

अस्पताल पुगेर उनले घाइतेहरूको उपचारको बारेमा जानकारी लिनुका साथै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी हुन्। जेनजी आन्दोलनका क्रममा भएको हिंसा र झडपमा परी सयौँ प्रदर्शनकारी घाइते भएका थिए।

PM sushila karki-506PM sushila karki-507PM sushila karki-508PM sushila karki-509PM sushila karki-510PM sushila karki-511PM sushila karki-512PM sushila karki-513

तस्बिर : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया