काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ।
राजधानीको थापाथली स्थित राष्ट्र बैंकमा सुकिला नोट साट्ने सर्वसाधारणहरू आइरहेका देखिन्थे। देशको अहिलेको स्थितिले गर्दा अलि न्यून सहभागिता थियो।
दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।
_b9HcooiZX2.jpg)
_phVqKuxDlq.jpg)
_I9T07rgVpi.jpg)
_g0IbEGpF6g.jpg)
_e1UM3sCjSO.jpg)
_9a5iHqpL7L.jpg)
_Gao5WkGx7D.jpg)
_j7fZin309W.jpg)
_t1ZQrD0Dnv.jpg)
_qAznwyTrw8.jpg)
_rDfFWqTQTM.jpg)
_Zqs7vx21VY.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया