काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ। राजधानीको थापाथली स्थित राष्ट्र बैंकमा सुकिला नोट साट्ने सर्वसाधारणहरू आइरहेका देखिन्थे। देशको अहिलेको स्थितिले गर्दा अलि न्यून सहभागिता थियो। दसैँमा माग...