शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

१२ मिनेटमा अर्जेन्टिनामाथि फ्रान्सका ग्रिजम्यानले गरे गोल

शनिबार, १६ असार २०७५, २० : ०४
शनिबार, १६ असार २०७५

काठमाडौं । रुस विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्सको खेलसँगै नकआउट चरणका खेल सुरु भएका छन् । 

 पौने आठबाट सुरु भएको खेलमा अर्जेन्टिनाविरुद्व फ्रान्सले गोल गर्दै सुरुवाती अग्रता लिएको छ । 

फ्रान्सका खेलाडी एन्टोनी ग्रिजम्यानले खेलको १२ औं मिनेटमा पहिलो गोल गरेका हुन् । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप