मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पहिलो हाफमा अर्जेन्टिना र फ्रान्स बराबरी, डी मारियाले गरे गोल

शनिबार, १६ असार २०७५, २० : ३८
शनिबार, १६ असार २०७५

काठमाडौं । रुस विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्सको खेलसँगै नकआउट चरणको पहिलो हाफमा अर्जेन्टिना र फ्रान्स बराबरी भएको छ । 

खेलको पहिलो हाफ जारी रहँदा फ्रान्सका खेलाडी एन्टोइन ग्रिजम्यानले १४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । 

केलिन एमबाप्पेलाई डिबक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो ।

त्यस्ते फ्रान्सले सुरुमै पेनाल्टीमार्फत गोल पारेको अर्जेन्टिनाले पनि  बराबरी गोल फर्काएको छ । पहिलो हाफको अन्त्यतिर एन्जल डि मारियाले उत्कृष्ट गोल गरेका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप