आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

राजधानीको भीमसेनस्थानमा आगलागी

सोमबार, १३ असोज २०८२, ०६ : ३५
सोमबार, १३ असोज २०८२

काठमाडौँ ।  काठमाडौंको भीमसेनस्थानमा सोमबार बिहान आगलागी भएको छ । 

बिहान ३ बजेदेखि घरमा आगलागी सुरु भएको  हो । 

दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेपनि आगो नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

दमकलसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतले आगो निभाइरहेका छन् ।आगलागीको कारण खुलिसकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप