भीमसेनस्थानमा भएको आगलागी ५ घण्टापछि नियन्त्रणमा
सोमबार, १३ असोज २०८२, ११ : ४२
काठमाडौँ र काठमाडौँको भीमसेनस्थानमा भीषण आगलागी भएको छ । सोमबार बिहान काठमाडौँ महानगरपालिका–२० भिमसेनस्थानस्थित मोहन शाहको घरमा रहेका कपडा गोदामबाट सुरु भएको आगोका कारण आधादर्जन घर जलेका छन् ।
त्यस्तै नजिकै रहेको एउटा मन्दिरमा समेत आगो सल्किएको थियो । आगलागीको खबर प्राप्त गर्ने बित्तिकै उपत्यकाका तीनै जिल्लाका दमकलका साथै नेपाली सेनाको सुन्दरीजलस्थित विपद् व्यवस्थापनको टोली घटनास्थल पुगेका थियो ।
बिहान करिब ४ बजेबाट सुरु भएको आगलागी करिब ५ घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेका प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण