शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मेक्सिकोलाई हराउँदै ब्राजिल विश्वकपको क्वार्टरफाइनलमा

सोमबार, १८ असार २०७५, २१ : ४५
सोमबार, १८ असार २०७५

काठमाडौँ । मेक्सिकोलाई २–० ले पराजित गर्दै ब्राजिल रसियामा जारी विश्वपक फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । 

पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलका लागि नेमार र रोबर्टो फर्मिन्होले गोल गरेका थिए । 

दोस्रो हाफको ५१ औं मिनेटमा ब्राजिलका स्टार नेइमारले पहिलो गोल गरेका थिए भने  रोबर्टोले ८८ औं मिनेटमा दोस्रो गोल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप