गागलफेदीबाट ‘डल्लेले इन्ट्री मार्यो’को छायांकन सुरु
मङ्गलबार, २८ असोज २०८२, १३ : ४८
काठमाडौँ । फिल्म ‘डल्लेले इन्ट्री मार्यो’को छायांकन सुरु भएको छ ।
मंगलबारदेखि काठमाडौँको गागलफेदीबाट फिल्म खिच्न थालिएको कलाकार सागर लम्साल ‘बले’ले जानकरी दिए ।
राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्मका लेखन लक्ष्मण सुवेदीले गरेका हुन् । फिल्ममा सागरका अलवा रोशनी खड्का, रमेश बुढाथोकी, विनोद न्यौपाने, विशाल पहाडी, हेमन्त बुढाथोकी, ध्रुव कोइराला, आशा पौडेल, प्रिया रिजाललगायतको अभिनय रहनेछ ।
उषा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्मलाई श्याम तामाङ, सम्पादन गौतमराज खड्काले खिच्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण